हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो– अध्यक्ष थापा

वुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको भन्दै देशका लागि अबको विकल्प राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा वुटवलमा आयोजित केन्द्रीय परिषद बैठकको समुदघाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउछौं … Continue reading हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो– अध्यक्ष थापा